सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँ...
प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलद्वारा आइतबार जारी वक्तव्यमा निर्वाचन आयोग सत्ता गठबन्धनतर्फ ढल्किएको आरोपसमेत लगाइएको छ । देशभरका स्थानीय तहको निर्वाचन सम्पन्न भएर मतपरिणाम आउने क्रम सुरु भएपछि प्रतिपक्षी एमालेले सत्ता गठबन्धनले मोर्चाबन्द...
देउवाको निम्तो स्वीकार्दै सोमबार बुद्ध पूर्णिमा मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निम्तो स्वीकार्दै सोमबार बुद्ध पूर्णिमा मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदै छन् । उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै समय पारेर देउवाले निम्ता गरेका हुन् । तर मोदीले उक्त विमानस्थलमा टेक्ने छैनन् । विमानस्थल सञ्चालमा भारतीय पक्षबाट उनले कुनै सहयोग र समर्थन पनि घोषणा गर्...

नुवाकोटको तादीमा कांग्रेस विजयी
जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित हुनुभएको छ । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन । अध्यक्षमा निर्वाचित तामाङले तीन हजार २४१ मत ल्याउनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का किरण रिजालले दुई हजार ५१८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का सञ्जु प्याकुरे...
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित
शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
सन्दर्भ
मोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि
भिडियो
मुख्य समाचार

गौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार्वजनिक हुँदा माओवादी केन्द्र पहिलो नम्बरमा
दाेलखा । गौरीशंकर गाउपालिकाको हालसम्म प्राप्त परिणामअनुसार ९ वडा मध्य १ देखि ३ सम्म लगातार नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। हामिले समाचार तयार पर्दासम्म गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ सम्मको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा माओवादीले जित हात पारेको हो । एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्षमा अग्रता कायम राख्दै वडा नम्बर १ म...
भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता
गोकर्णेश्वर–४ मा लौरो चुनाव चिह्नका महत विजयी
[Politics] राजनीति
वडाध्यक्ष घागामगरको निधन
[Finance] अर्थ वाणिज्य
प्रिंटेड कपडामा नुसरत भरुचाको हट लुक, खुला कपालमा देखिइन् जहर
ड्रीम गर्ल, प्यारका पंचनामा जस्ता कैयौं शानदार फिल्ममा काम गरेर फेमस भएकी अभिनेत्री नुसरत भरुचालाई आज परिचयको कुनै जरुरत छैन । तपाईको जानकारीको लागि बताइदिउँ कि उनले सिर्फ फिल्म मात्र होइन कि म्युजिक भिडियोमा पनि खेलेकी छिन् र उनी हमेशा आफ्नो आइटम नम्बरले इंटरनेटमा आगो लगाउँदछिन् र बोल्ड अन्दाजले तहल्का मच्चाउँछिन् । हालै सोशल मिडियामा उनले प्रिंटेड आउटफिटमा फोटोशुट गराएकी छिन् जसमा उनी खुला कपालमा जहर देखिएकी छिन् ।
चार दिनपछि नेप्सेमा गिरावट
आज उच्च ४४ अङ्कले बढ्यो नेप्से
कोरोना [Covid]
प्रदेश [Province]
प्रदेश १ मा थप एक हजार ६० जना कोरोनाबाट सङ्क्रमित
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ
‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’
प्रदेश २ मा नाम र राजधानीको किचलो किन बल्झिँदै छ ?
‘प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने’
मोटरसाइकललाई ठक्कर दिई फरार रहेका ट्रक चालक पक्राउ
बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश प्रमाणीकरण
बागमती प्रदेश : नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त
गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना
आश्रम निर्माणमा दाता जुट्दै : गण्डकी प्रदेश
मतदानमा तटस्थ बसेका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त
सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
मुख्यमन्त्री र अनुगमन टोलीबीच छलफल
महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता
कर्णाली राजमार्गमा १२ नयाँ पक्की पुलको निर्माण सम्पन्न
कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको
सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त
सरुवा रोगबाट बच्न गाउँमा सरसफाइ
सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप
पर्यटन [Tourism]
सम्पादककाे सिफारिस
सुचना/प्रविधि [Information Tech]
शाओमी १२ प्रो नेपाली बजारमा
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिपसिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभवदिने उद्धेश्यले अत्याधुनिक ब्क्ष् एल्गोरिदम, फ्ल्यागशिपप्रोसेसिङ पावरको साथ यो फोन बजारमाल्याइएको हो। लन्चको बारेमाबोल्दै शाओमी नेपालकानयाँ कन्ट्री जेनेरल म्यानेजर अमितपंडाज्युले भन्नुभयो, “नयाँ–नयाँप्रविधी र नयाँँ–नयाँँफिचर भएको फोन लिनचाहने उपभोक्ताको ल...
विचार/विश्लेषण
चिनियाँ कम्पनीबाट बुढीगण्डकी खोस्ने निर्णयप्रति चीनको असन्तुष्टि

काठमाडौँ । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्प...
राणाविरूद्धको महाभियोग संसदीय प्रक्रियामा अघि बढाइँदै, यस्तो छ तयारी

काठमाडौँ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्...
देउवाविरुद्ध बाँकी सबै आकांक्षी एक ठाउँमा उभिने संकेत, सशांकले पौडेललाई समर्थन गरेपछि संस्थापनमा तरंग

काठमाडौँ । नेपाली कांग्रेसमा यसपालि शेरबहादुर देउवाको एक छत्र राज जस...
एमसीसी बहसले घम्साघम्सिमा सत्ता गठबन्धन ! यस्तो मुख्य दलहरुको धारणा!

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेपालका र...