ज्यान मुद्दाका दोषी २६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६ वर्षदेखि फरार प्रतिवादीलाई कैलाली प्रहरीको टोलीले पक्राउ गरेको छ।
कैलालीको गोदावरी नगरपालिका-११ का ५९ वर्षीय काले कामीलाई सोही ठाउँबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
विसं २०५६ असार ११ गतेदेखि फरार रहेका कामीलाई सोही ठाउँमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।
जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा कामीलाई सात वर्ष एक महिना १४ दिन कैदको फैसला गरेको थियो
भक्तपुरमा नमूना मतदान सम्पन्न
मानव सभ्यताको आधार नै नैतिकता, सत्य र आपसी सम्मानमा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ
जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुगे रवि लामिछाने
विचार : देशको राजनीतिक निकास,नयाँ पुस्ताको आवाज र पुरानो नेतृत्वको आत्मबोध
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
विचारः अनलाइन सञ्चार माध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
प्रतिक्रिया