अदालत फेरि अशान्त बन्दै गएको छ । बहालवाला प्रधानन्यायाधीशविरूद्ध फेरि मुर्दावादका नारा घन्किन लागेका छन् । अदालत परिसरमा धर्ना र जुलुस हुन थालेका छन् । यी दृश्यले सामान्य अवस्थाको संकेत अवश्यक गरिरहेका त छैनन् नै ।…