हात्तीको दाह्रासहित पाँच जना पक्राउ
काठमाडौँ, २१ जेठः काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । …