राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई श्री पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिएका छन्। लामिछानेले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासि…