महिला एशिया कप क्रिकेटकाे उद्घाटन खेलमा नेपाल र युएई खेल्ने
एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन्।
एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार जुलाई १९ मा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन्।समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ र भारतसँग जुलाई २३ मा खेल्ने छ।
यो प्रतियोगिता श्रीलंकामा हुँदैछ।
टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
प्रतिक्रिया