हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो

इश्वरी भुजेल ह त्या प्र'करणको अनुसन्धानका क्रममा प्रहरीले प'क्राउ परेकी प्रतीक्षा आचार्य ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाकी प्रे'मिका रहेको खुलेको छ। प्रहरीले प्रतीक्षासहित थप तीन जनालाई घ'टनामा मति'यारको भूमिका खेलेको आ'शं'कामा पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

मृतक इश्वरीका परिवारले दिएको कि'टानी जा'हेरीका आधारमा उनीहरूलाई प'क्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकी प्रतीक्षा आचार्य पछिल्लो समय कुमार थापासँग प्रे'म सम्बन्धमा रहेको तथ्य खु'लेको छ।

प्रहरीले इश्वरीको ह त्या गर्न कुमार थापालाई प्रतीक्षाले प्रोत्साहन गरेको आ'रोपबारे पनि अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा प क्राउ परेका सबै व्यक्तिको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको छ।