भुजेलका आफन्तजनका अनुसार 'नेपाली ब्रो' भनिने कुमार थापाले आफ्ना जेठा छोरालाई पनि कत्ति
भुजेलका आफन्तजनका अनुसार 'नेपाली ब्रो' भनिने कुमार थापाले आफ्ना जेठा छोरालाई पनि कत्ति पनि सहँदैनथे।
उनले श्रीमती ईश्वरीलाई मात्र नभई जेठा छोरालाई समेत पटक-पटक कुटपि ट र हातपात गर्ने गरेका थिए। शुक्रबार राति घटना हुँदा जेठा छोरा आमासँग नभएका कारण मात्र उनको ज्यान जोगिएको आफन्तहरूको भनाइ छ। यदि उनी पनि आमाकै साथमा हुन्थे भने उनको अवस्था पनि ग म्भीर वा अ प्रिय हुन सक्ने आफन्तले बताएका छन्। नेपाली ब्रोले आमा-छोरा दुवैलाई सि ध्याउने ध म्की दिने गरेको आफन्तजन बताउँछन्।
ईश्वरी भुजेलका आफन्तजनका अनुसार 'नेपाली ब्रो' भनिने कुमार थापाले आफ्ना जेठा छोरालाई पनि कत्ति पनि सहँदैनथे। उनले श्रीमती ईश्वरीलाई मात्र नभई जेठा छोरालाई समेत पटक-पटक कु
शुक्रबार राति घटना हुँदा जेठा छोरा आमासँग नभएका कारण मात्र उनको ज्यान जोगिएको आफन्तहरूको भनाइ छ।
यदि उनी पनि आमाकै साथमा हुन्थे भने उनको अवस्था पनि ग म्भीर वा अ प्रिय हुन सक्ने आफन्तले बताएका छन्।
नेपाली ब्रोले आमा-छोरा दुवैलाई सि ध्याउने ध म्की दिने गरेको आफन्तजन बताउँछन्।
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया