प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने आदत लागेका कारण म फसेँ

नेपाली ब्रोसँग कारमै चुम्बन गर्ने प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने आदत लागेका कारण म फसेँ ।

काठमाडौं । ईश्वरी भुजेल ह'त्या प्रकरणमा प'क्राउ परेका 'नेपाली ब्रो' कुमार थापा मगरले अ'पराध कबुल गरेका छन्। तर सोही प्रकरणमा प'क्राउ परेकी र चुम्बन काण्डले चर्चामा आएकी प्रतीक्षासहित ३ जनाले भने इन्कारी बयान दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चारैजना प्रतिवादीको बयान कागज भइरहेको छ। हाल उनीहरूमाथि अ'नुसन्धान जारी छ।पक्राउ परेकामध्ये विक्रम थापा मगर 'नेपाली ब्रो'का भाइ हुन् भने पूजन र प्रतीक्षा उनका साथी हुन्।

मृतक ईश्वरीको माइती पक्षले दिएको जाहेरीमा प्रतीक्षालाई नेपाली ब्रोकी प्रेमिका भनिएको छ। प्रहरी बयानमा प्रतीक्षाले आफू नेपाली ब्रोको साथी मात्रै भएको दाबी गरेकी छन्। 'टिकटक बनाउने आदत लागेका कारण म फ'सेँ, त्योबाहेक नेपाली ब्रोसँग मेरो अरू कुनै सम्बन्ध होइन', उनले बताएकी छन्। घटनाभन्दा केही समयअगाडि नेपाली ब्रोले प्रतीक्षासँग कारमै चुम्बन गर्दै टिकटक लाइभ गरेका थिए। त्यसबेला प्रतीक्षाले 'चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन' भनेकी थिइन्।

पक्राउ परेका पूजन र विक्रमले पनि घट'नामा आफ्नो संलग्नता नरहेको बयान दिएका छन्। प्रहरीका अनुसार उनीहरूमाथि अनुसन्धानका लागि म्याद थप भइसकेको छ। जुम्ला घर भई गोकर्णेश्वर, जोरपाटी बस्ने २५ वर्षीया प्रतीक्षा आचार्यलाई नेपाली ब्रो'को प्रेमिका भएको आरोप छ

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिए

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाए  : अमरेश कुमार सिंह

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती : ज्ञानेन्द्र शाही

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी