पढाइको बहानामा काठमाडौँ आएका युवतीको गोप्य धन्दा पर्दाफास, एकै रातमा २० हजारसम्म आम्दानी

काठमाडौं । उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ आएका केही युवतीहरू संगठित रूपमा अवैध गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा परेका छन्। स्रोतका अनुसार उनीहरू सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत ग्राहक खोज्ने तथा सेवा प्रदान गर्न काठमाडौँ उपत्यकासहित नगरकोट, ककनी लगायतका पर्यटकीय क्षेत्रमा पुग्ने गरेका थिए।

 

अनुसन्धानका क्रममा उनीहरूले एक रातमै २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको तथ्य खुलेको बताइएको छ। ग्राहकको मागअनुसार विभिन्न स्थानमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

 

प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, यस्तो गतिविधिमा संलग्न नेटवर्कको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ।

सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

सुकुमवासीसँग गृहमन्त्रीले मागे माफी

पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु

पहिलो दिन चालेको कदमहरु - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा …

भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस सुरु

भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा विचाराधीन मुद्दामाथि फैसला चरणको बहस…

बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रणमा

बाँके बैजनाथमा ड्युटीमा खटिएका प्रहरीमाथि खु कु री प्रहार, एक महिला नियन्त्रण…

उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप

उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप

धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता

धर्नामा बसेकालाई भेट्न माइतीघरमा गृहमन्त्री : माग सम्बोधन गर्ने प्रतिबद्धता

प्रतिनिधि सभामुख   अर्याल र अमेरिकी कार्यवाहक राजदूत स्कटबिच शिष्टाचार भेटवार्ता

प्रतिनिधि सभामुख अर्याल र अमेरिकी कार्यवाहक राजदूत स्कटबिच शिष्टाचार भेटवार्…

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल