शाओमी १२ प्रो नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिपसिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभवदिने उद्धेश्यले अत्याधुनिक ब्क्ष् एल्गोरिदम, फ्ल्यागशिपप्रोसेसिङ पावरको साथ यो फोन बजारमाल्याइएको हो।

लन्चको बारेमाबोल्दै शाओमी नेपालकानयाँ कन्ट्री जेनेरल म्यानेजर अमितपंडाज्युले भन्नुभयो, “नयाँ–नयाँप्रविधी र नयाँँ–नयाँँफिचर भएको फोन लिनचाहने उपभोक्ताको लागिहामी सँधै टप नच टेक्नोलोजीइनोभेसन, सुप्रिमपर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ । यसै सिलसिलालाई निरन्तरतादिँदै हामीले हाम्रो फ्ल्यागशिपशाओमी १२ प्रो लन्च गरेका छौँ, आशा छ यहाँँहरुले यसलाई मन पराइदिनुहुनेछ ।”

वहाँले थपभन्नुभयो, “शाओमी १२ प्रो को ५० ःए मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा रक्लबउमचबनयल™ जेन १ प्रोसेसरले एकदमै उत्कृष्ट फ्ल्यागशिपअनुभवप्रदान गर्छ। यसमा डिस्प्लेमेटले ब्+ रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ जसले ट्रु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ । साथै यसमा स्क्य्राचरेसिस्टान्ट कर्निङ गोरिल्लाग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ताहुँदैन।”

सिनेम्याटिक शट एनि टाइम

शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामापनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमानकुनै दृष्यहोस्। डप् सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने छण् ःएवाइड एंगलमुख्यक्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले छण् ःएको मुख्य वाइड एंगलक्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनिअत्यन्त राम्रो रेजोलुसनको लिन्छ। यसमाभएको सोनीको अल्ट्रा लार्ज क्ष्ःह्ठण्ठ मेन सेन्सरले सबै तिरबाट उज्यालोतान्दै फास्टर फोकस स्पिड र इम्प्रुभ्ड कलर एक्युरेसीको साथझन राम्रो तस्बिर लिन सक्छ।

राम्रोसँगकामगर्ने हार्डवेयर बाहेक यो फोनमाअत्याधुनिकब्क्ष् अल्गोरिदमपनि छ । यसमाभएको प्रो फोकसले गतिशीलअथवाफोकस बाहिरको वस्तुहरु पनि ट्रेस गर्छ जसले गर्दा फोटो ब्लर आउने अथवाफोकस नहुने समस्याहुँदैन। साथै यसको फेस अटो फोकस र आइ अटो फोकस पनिपहिलाको मोडलहरु भन्दाअझै सुधारिएको छ । यसमाभएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमापनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ। यसको साथै यसमाभएको वानक्लिकसिनेमाफिचरमाप्यारालल वल्र्ड, फ्रिजफ्रेम भिडियो, म्याजिकजुममोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन्।

फ्ल्यागशिपप्रोसेसिङ, अद्वित्तियपर्फर्मेन्स र पावर एफिसियन्सी

फ्ल्यागशिपफोनको अनुभवलिन फ्ल्यागशिपपर्फर्मेन्स चाहिन्छ। ह्ष्बयmष् ज्ञद्द एचयमा अत्याधुनिकत्तगबअिय mm ®क्लबउमचबनयल™मोबाइलप्लेटफर्म र क्लबउमचबनयल®ड न्भल ज्ञप्रोसेसर छ –जुनत्तगबअियmm को सबैभन्दा लेटेस्ट मोबाइलप्लेटफर्म हो।

यसमाभएको द्धलm को प्रोसेसरले न्एग्ग्राफिक रेन्डरिङ क्षमतालाई ३०% सम्म बढाउनुको साथै यो भन्दापहिलाको फोनको तुलनामायसमा २५% बढी ब्याट्रि टिक्छ। साथै यसमा ग्ँक्३.१ स्टोरेज भएकोले एपलोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ। यसमाट,द्धण्ण् ःदउक ीएम्म्च्छ च्ब्ःरहेको छ जसले उत्कृष्ट मेमोरी स्पीड प्रदान गर्छ।

सुपर लार्ज भेपर च्याम्बर र ग्राफाइटको थुप्रै लेयर भएको हाइपर्फमिङ कुलिङ सिस्टमले फोन फोन तातिने समस्या धेरै हुँदैन ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स

यसमाभएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्न र पछिको लागि हेर्न पनिमजा आउँछ।ट्रुकलर सपोर्ट गर्ने र म्ष्कउबिथःबतभ®ले ब्+रेटिङ गरेको ब्ःइीभ्म् डट डिस्प्ले भएको हुँदायसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ।साथै यसमा स्क्र्याच रेसिस्टान्ट कर्निङ गोरिल्लाग्लास भिक्टस (ऋयचलष्लन®न्यचष्बि®न्बिकक ख्ष्अतगक®,)राखिएको हुँदा स्क्रिन कोरिने चिन्ताहुँदैन । यसले ज्म्च्ज्ञण्+ सपोर्ट गर्नुका साथै यो क्न्क्आइ केयर डिस्प्ले सर्टिफाइड भएको हुँदाप्रयोगकर्ताको आँखामा समस्याआउने सम्भावनाकम हुन्छ। यसको स्मुदभ्युइङ, स्क्रोलिङ, स्वाइपिङ र स्लाइडिङले फ्ल्यागशिप डिस्प्लेलाई रिडिफाइन गरेको छ।

प्रो–ग्रेड अडियो बिनासिनेम्याटिक एक्स्पिरियन्स लिनै सकिँदैन ।त्यसैले यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ। भन्नुको मतलब यो फोनको साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । २ वटा ट्विटर र २ वटा वुफर सहितको यसको क्वाड स्पिकर्जले साउन्डको हरेक रेन्ज समात्न सक्छ र क्लियर डिटेल दिन्छ।

प्रयोगकर्तालाई अझै राम्रो अनुभवप्रदानगर्न यसमाःक्ष्ग्क्ष् १३ छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिजभएको थियो।

१३ ले फोनमा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्चप्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइफलामो बनाउने काम गर्छ। साथै यसमाशाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँँफिचरहरु पनि छन् ।

नेक्स्ट लेभलचार्जिङ स्पिड

शाओमी १२ प्रोको नेक्स्ट लेभलचार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिनप्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदानगर्न सक्छ। यसको १२० वाटको हाइपर चार्ज फिचरले यति चाँडो फोन चार्ज गर्छ कि पत्याउनगार्हो हुन्छ। यसको ४६०० : ब्ज् को ब्याट्रि बुस्ट् मोडमा जम्मा १८ मिनेटमै फुलचार्ज हुन्छ। त्यसैले प्रयोगकर्ताहरुलाई ब्याट्रि र चार्जिङको कुनै समस्या हुँदैन।

यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधापनि छ। यसको अडप्टिभ चार्ज फिचरमाभएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फलाइफपनि बढाउँछ।

आइकोनिक डिजाइनमा फ्ल्याग शिपफोन

यसको डिजाइन यस्तो तरिकाले गरिएको छ कि औसत नेपालीको हातमा यो फोन आरामसँग अट्छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनिभन्न मिल्छ। यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले फोनको स्पेस पनिमजासँग सेभ गरेको छ। यसको ६.७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड घम् कर्भले झनै आकर्षक देखाएको छ। यो १२जिबी+२५६ जिबिको स्टोरेजमानीलो र बैजनी रङमाशाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ ।