मौसम विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना
मनसुनी वायु देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज सातवटै प्रदेशमा वर्षाको सम्भावना छ। तीमध्ये ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना छ।
आज दिउँसो कोशी, मधेश, वागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, वागमती र गण्डकीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी, मधेश र वागमती प्रदेशका धेरै, गण्डकी र लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
प्रतिक्रिया