एमालेले भन्यो- बजेट गैरजिम्मेवार र हावादारी
नेकपा (एमाले) ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ‘गैरजिम्मेवार र हावादारी’ भएको निष्कर्ष निकालेको छ। सिंहदरबारमा शनि…