एमालेले संविधान संशोधनसम्बन्धी बनायो आन्तरिक कार्यदल
नेकपा एमालेले संविधान संशोधनसम्बन्धी आन्तरिक कार्यदल गठन गरेको छ।
आज (आइतबार)को सचिवालय बैठकले विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले सो कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्नि खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल टीकराम भट्टराई, पासाङ शेर्पा, रमेश बडाल र अमर थापा रहेको जानकारी दिए।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
प्रतिक्रिया