भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदामा रहेपनि छोडिन्नँ : प्रधानमन्त्री ओली

काठमाडौँ प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदाको भएपनि कारबाही गरेरै छाड्ने बताएका छन् ।

सोम्बार सिंहदरबारबाट सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला वा पहुँचवाला भएपनि कारबाही गरेर छा्डने प्रतिवद्धता जनाएका छन् ।

जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला तिनीहरूको मुख हेरेर सजाय तोकिन्न । कारबाही गर्नेरनगर्ने फैसला लिइन्नँ । ’

सोही क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार र राजस्व चुहावटलाई नियन्त्रणमा राख्न सरकार तीन वर्षमा सफल भएको दाबी गरेका छन् ।