आजका लागि विदेशी मुद्राको विनिमयदर ,कुन देशकाे कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। 

शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ । शुक्रबार युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको थियो । 

आज बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा छ । शुक्रबार खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको थियो । 

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 133.04 133.64

EUR (European Euro)

1 144.22 144.87

GBP (UK Pound Sterling)

1 168.30 169.06

CHF (Swiss Franc)

1 146.30 146.96

AUD (Australian Dollar)

1 88.50 88.90

CAD (Canadian Dollar)

1 97.53 97.97

SGD (Singapore Dollar)

1 98.71 99.15

JPY (Japanese Yen)

10 8.54 8.57

CNY (Chinese Yuan)

1 18.41 18.49

SAR (Saudi Arabian Riyal)

1 35.47 35.63

QAR (Qatari Riyal)

1 36.49 36.66

THB (Thai Baht)

1 3.67 3.68

AED (UAE Dirham)

1 36.22 36.38

MYR (Malaysian Ringgit)

1 28.38 28.51

KRW (South Korean Won)

100 9.80 9.84

SEK (Swedish Kroner)

1 12.36 12.42

DKK (Danish Kroner)

1 19.33 19.42

HKD (Hong Kong Dollar)

1 17.05 17.13

KWD (Kuwaity Dinar)

1 433.03 434.98

BHD (Bahrain Dinar)

1 352.90 354.49