ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा ठूलो हमला गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्रूथमार्फत उनले अमेरिकाले आज राति इरानमा ठूलो हमला गर्ने बताएका हुन् ।
‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोडदार हमला गर्नेछ । इरानको नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र उसको अधिकांश आक्रामक क्षमता पहिले नै खतम भइसकेको थियो,’ ट्रम्पले भनेका छन् ।
यस्तै उनले निकट भविष्यमै अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र, खार्ग र अन्य आयल पूर्वाधारमा नियन्त्रण कायम गर्ने दाबी गरेका छन् । यस्तै इरानको तेल र ग्यास बजारमा पनि अमेरिकाको पूर्ण नियन्त्रण हुने उनले भनेका छन् ।
उता ट्रम्पको यो बयानपछि इरानले अमेरिका, युरोप र मध्यपूर्वका २२ देशलाई चेतावनी दिँदै इरानको जमिनमा इरानी नागरिकलाई निशाना बनाउन बन्द गर्न भनेको छ
बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, हताहती बढ्ने आशंका
झुण्डिएका प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई ती…
ट्रम्पले इरानविरुद्ध गर्ने भनिएको आक्रमण अचानक रोक्दा नेतन्याहु ‘छक्क’
बनेपाबाट रोशीका लागि छुटेको यात्रुवहाक बस विपी राजमार्गमा दुर्घटना, ७ जनाको…
‘रवि अब विद्रोही होइनन्, वीरेन्द्र पथका शान्त अभिभावक हुन्’
मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि स्थानीयले भने- सीमा पार गरेर किन आएको, यो…
प्रतिक्रिया