एकैदिन ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ
शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । अघिल्लो २ दिनमा १५ हजार रुपैयाँले घटेको सुन आज ५ हजार ३ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
लागुऔषधसहित ३३ जना पक्राउ
‘विद्युत् व्यापारमा निजी क्षेत्र प्रवेश गराउन विद्युत् प्राधिकरण सकारात्मक’
एलन मस्क बने विश्वका पहिलो ट्रिलिनियर
डिप्रेसनलाई जित्दै फुटबलमा उत्कृष्ट पुनरागमन गरेका टोमस
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प अचानक किन रोकिए?
मौसमविद्लाई प्रश्न– नेपालमा मनसुन प्रवेश गरिसकेको हो ?
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु
प्रतिक्रिया