बालेन सरकारसँग ठुलो आशा बोकेर ६ महिनामै नेपाल फर्किए 'धुर्मुस' !
काठमाडौँ — चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस' परिवारसहित अमेरिका प्रस्थान गरेको ६ महिनामै नेपाल फर्किएका छन् । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका क्रममा सिर्जना भएको १८ करोड रुपैयाँभन्दा बढीको ऋण संकट र सरकारी झमेला सुल्झाउने उद्देश्यसहित उनी स्वदेश फर्किएका हुन् [|
बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात् वर्षौँदेखि गिजोलिएको रङ्गशालाको आर्थिक हिसाबकिताब र संकट हल हुने ठुलो आशा बोकेर उनी नेपाल ओर्लिएका हुन् । बालेन काठमाडौँको मेयर हुँदा नै भेटेर रङ्गशालाको सारा कथाव्यथा सुनाएका धुर्मुस यसपटक शक्तिशाली प्रधानमन्त्रीका रूपमा रहेका बालेनबाट न्याय पाइनेमा पूर्ण आशावादी देखिएका छन्|
बाघसँग ठोक्कियो मोटरसाइकल: चालक घाइते, बाघ जंगलतर्फ भाग्यो!
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
५६ जिल्लामा रास्वपाकाे सभापति चुनिए, काे कहाँ ?
क्रिस्टियानो रोनाल्डोले कसरी बनाए २ अर्ब डलर कमाउने विश्वकै पहिलो खेलाडीको की…
हुम्लाको टाक्चीमा लिमी रिसोर्ट
रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिक्रिया