रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ ।
निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्धामा ९३ मत प्राप्त गर्दै भण्डारी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी प्रकाश बुढाले ६९ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, उपसभापतिमा गणेश शाहीे, सचिव पदमा रमेश केसी निर्वाचित हुनुभयो भने
सहसचिवमा रामबहादुर शाही निर्वाचित हुनुभएकोे निर्वाचन समितिका संयोजक लोकेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
क्रिस्टियानो रोनाल्डोले कसरी बनाए २ अर्ब डलर कमाउने विश्वकै पहिलो खेलाडीको की…
हुम्लाको टाक्चीमा लिमी रिसोर्ट
बालेन सरकारसँग ठुलो आशा बोकेर ६ महिनामै नेपाल फर्किए 'धुर्मुस' !
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री खनाल चीन जाँदै
सुके पानीको ‘मूल’ बढ्यो सङ्कट
रास्वपाभित्रै हानाहान गरेर देश बनाउन सकिँदैन, झगडा नगरौंः सुधन गुरुङ
प्रतिक्रिया