प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।
शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भनेका हुन्।
उनले सामाजिक सञ्जालमा रोमन नेपालीमा लेखेका छन्, ‘मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न?’
रुसमा युक्रेनको भीषण ड्रोन आक्रमण
एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
आज रास्वपाको जिल्ला अधिवेशन यी २८ जिल्लामा
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
रास्वपा झापा सभापतिमा भण्डारी निर्वाचित
ककरोच पार्टीले मोदीलाई दियो सात दिनको अल्टिमेटम
४० अर्बभन्दा बढी लगानीमा भित्रिँदै ६ मेरियट फ्रेन्चाइज्ड होटल, ४ नयाँ ब्रान्ड थप…
प्रतिक्रिया