रास्वपाका सांसद सागर ढकाल सवार गाडी दुर्घटना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ ।
सांसद ढकाल सवार बा ०१–०२९ च ७३४३ नम्बरको गाडी रेसुंगा नगरपालिका–४ रैंदीमा दुर्घटनामा परेको हो । चालकसहित ३ जना सवार गाडी सडकको लाइनबाट केही बाहिर पुगेको र सबैजना सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम
अर्थमन्त्री वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको छौँ, एकदमै सु…
हुम्लामा आगलागी हुँदा तीनतले घर जलेर नष्ट
नेपालमा उबरको आधिकारिक सेवा सुरु, बाइक र कार सञ्चालनमा
हिमालय एयरलाइन्सले थाल्यो काठमाडौं-सेन्जेन सिधा उडान
सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको स्याटेलाइट खरिद प्रकरणबारे छान…
रास्वपा सभापतिलाई प्रश्न , प्रधानमन्त्री बन्ने हल्ला छ नि ?, जवाफमा भने- चुनावअ…
प्रतिक्रिया