सन्धिखर्कमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु
सन्धिखर्कमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।
सन्धिखर्क नगरपालिका-१२ टाकुरा निवासी ताम बहादुर मुखियाकी ८ वर्षीय छोरी असु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
पौडी खेल्ने क्रममा डुबेर गम्भीर अवस्थामा रहेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया