कोशीको मन्त्रिपरिषद डेढ महिनादेखि अधुरै, अझै पाँच मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धन र एमालेको चेपुवामा परेका छन् ।
एक महिना अघि नियुक्त भएका तीन मन्त्रीलाई आइतबार मात्र जिम्मेवारी दिइएको छ । शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी तोकिएको छ ।
राई कांग्रेस, उप्रेती माओवादी केन्द्र र जबेगु नेकपा एकीकृत समाजवादीका हुन्।
कोशीमा तत्काल मन्त्रिपरिषद् विस्तारको सम्भावना पनि छैन गठबन्धनले सभामुखको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ । १६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशी सभामुखविहीन छ । सभामुख कसलाई अघि सार्ने भनेर कांग्रेस, माओवादीले केन्द्रको निर्देशन कुरेका छन् ।
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासबाट गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
प्रतिक्रिया