यस्ताे छ आजदेखि लागु हुने गरि घटेको हवाई भाडा सूची

काठमाडौँ। सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै आजबाट हवाई भाडा घटेको छ । 

 यो भाडादर २२ (आज )चैतदेखि लागु हुनेछ ।