थप दुई जना कोरोना संक्रमितको मृत्यु
मोरङ- कोरोना संक्रमणबाट थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
यसैगरी सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय पुरुषको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनलाई श्वासप्रश्वासमा समस्या बढदै गएशी बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया