होम आइसोलेसनमा कोरोना संकंमित वृद्धको मृत्यु
मोरङ - विराटनगरका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको होम आइसोलेसनमै आज बिहान साढे ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए । १९ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थिए ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया