उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । मोरङका थप कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४० वर्षीय पुरुषको कोरोना संक्रमितबाट मृत्यु भएको हो ।

मोरङ धनपाल गाउँपालिका– ६ निवासी गए राती कोरोना संक्रमित पुरुषको मृत्यु भएको उक्त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।