कोरोना संक्रमित पुरुषको को मृत्यु

वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको हो । उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त अस्पतालले जनाएको छ ।