एमाले फुट्ने छैन, पुनर्गठन हुनेछ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुर्नगठन हुने बताएका छन् । पुनर्गठन हुँदा एमाले नफुट्ने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढुक्क रहनुहोस । लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ । फुटने छैन । टुटने छैन ।’
उनका अनुसार पुनर्गठन हुँदा सबै मिल्ने छन् । थप एकताबद्ध हुनेछन् । सबैको सम्मान हुनेछ । अगाडि लेख्छन, ‘मति सुध्रने छ । गति बढ़ने छ ।’
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
नेकपाभित्र चर्कियो आन्तरिक विवाद: 'प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन्' भन्दै असन्…
अपि हिमालको सुन्दर दृश्यदेखि देश-विदेशसम्म चर्चा: प्रधानमन्त्री बालेन शाहको पोष्…
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
विश्वकप मैदानमा रोनाल्डो भावुक, दिवंगत सहकर्मी जोटाको नाम अंकित ब्रासलेट लगा…
इक्वडेरलाई हराउँदै आइभरीकोस्टले जोड्यो ३ अंक
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
प्रतिक्रिया