इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता सम्पन्न भएको दाबी गर्दै त्यसको औपचारिक घोषणा गरेका छन् ।
पाकिस्तानले यसअघि सार्वजनिक गरेको प्रतिवेदनलाई पुष्टि गर्दै ट्रम्पले दुई देशबीच सहमति जुटेको दाबी गरेका हुन् हुन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोसियल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भने, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ ।’
यसै घोषणाका आधारमा उनले ‘स्ट्रेट अफ हर्मोज’ खुला गर्न र इरानविरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दीलाई तत्काल हटाउन पूर्ण अधिकार प्रदान गरेका छन् ।
बालेन असफल भएपछि राजतन्त्र आउँछ,विकल्प हामी दिन्छौं:राणा
अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
''बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो''
विदेशिनैपर्ने युवा बाध्यता चिर्ने सुरुवात बजेटले गरेको अर्थमन्त्री वाग्लेको दाबी
तेहरानमा कतारको पहल
प्रतिक्रिया