फिफा विश्वकप २०२६ : अष्ट्रेलियाको विजयी सुरुवात, टर्कीलाई २-० ले पराजित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाले शानदार सुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा अष्ट्रेलियाले टर्कीलाई २-० गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्साहजनक शुरुवात गरेको हो ।
अष्ट्रेलियाको जितमा खेलको २७ औं मिनेटमा कोनर मेटकाल्फेले र ७५ औं मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गरे।
विश्वकपमा अस्ट्रेलियाको दमदार सुरुआत, स्कटल्यान्डको २८ वर्षपछि ऐतिहासिक जित
खराब कर्जा बढ्दा बैंकिङ क्षेत्रमा दबाब, राष्ट्र बैंकले औंल्यायो सुशासन र कर्जा व्…
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’
एमालेले सबै केन्द्रीय सदस्यलाई पठाएको ३१ पृष्ठको ‘मिसन पार्टी जागरण’मा के छ?
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
आज होला त अमेरिका र इरानबिच युद्ध अन्त्य सम्झौता?
प्रतिक्रिया