सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिईएको छ ।
यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक कार्कीलाई सो जिम्मेवारी दिईएको सशस्त्रले जनाएको छ ।
विश्वकै पहिलो ट्रिलियनियर बने एलन मस्क, स्पेसएक्सको ऐतिहासिक आईपीओपछि सम्पत्ति …
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन …
भारतीय सेनाको विमान दुर्घटना
विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहद्वारा अपी हिमालको तस्बिर पोस्ट
दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते
विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी
प्रतिक्रिया