मन्त्रिपरिषद बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।