मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री बालेन, गृहमा सुधन, नवप्रवर्तनमा महावीर पुन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मंगलबार (जेठ २६) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री शाहले गृहमा फेरि सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले आजै दुई मन्त्री थपिने बाह्रखरीलाई जानकारी दिइन् ।
उनीहरू दुवैजनाको शपथ कार्यक्रम यस दिन दिउँसो ३ बजेका निम्ति तय गरिएको उनले बताइन् ।
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया