चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय अग्नि तथा उद्धार अधिकारीहरूका अनुसार आगलागी आइतबार साँझ करिब ५ः२० बजे सुरु भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको भए पनि घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
अधिकारीहरूले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । प्रारम्भिक चरणमा कारण स्पष्ट नभएको र विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाइएको छ ।
फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ आतङ्ककारी मारिए
इरान–इजरायल तनावबीच ट्रम्पको कडा सन्देश
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
प्रतिक्रिया