ओमानविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौं । नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन् ।
ककरोच पार्टीले मोदीलाई दियो सात दिनको अल्टिमेटम
४० अर्बभन्दा बढी लगानीमा भित्रिँदै ६ मेरियट फ्रेन्चाइज्ड होटल, ४ नयाँ ब्रान्ड थप…
प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनु…
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई सहकार्यस…
रास्वपा सुनसरी सभापतिमा दाहाल
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिक्रिया