भारतमा सेना प्रमुख परिवर्तन हुदैँ
काठमाडौं । भारतमा सेना प्रमुख परिवर्तन हुने भएको छ।
भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुख बनाउने भएको हो।
बीबीसी हिन्दीका अनुसार लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ।
हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे जुन ३० मा अवकाश लिँदै छन्।
वरिष्ठताका आधारमा द्विवेदीलाई उक्त पदमा चयन गर्न लागिएको हो। गत महिना भारत सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो।
उनी मे ३१ मै अवकाश हुनुपर्थ्यो, त्यसको ६ दिनअघि उनको कार्यकाल थपिएको थियो।
भारतमा यस्तौ विरलै हुने गरेको बताइएको छ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया