युद्ध निरन्तर रहे गाजाका अस्पतालहरु शवगृह मा परिणत हुनेछन्: एमएसएफ
काठमाडौं। एक महिनाभन्दा लामो समयदेखि इजरायली सेनाले गाजामाथिको आक्रमण निरन्तर जारी राखेको छ।
इजरायली सेनाले गाजाका अस्पतालहरुमाथिसमेत आक्रमण गरेको आरोप लाग्दै आएको छ। यद्पि इजरायली सेनाले अस्पतालमाथि भएको आक्रमणलाई अस्वीकार गर्दै आएको छ।
डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) क्यानाडाले युद्धविराम नभए ुमुर्दाघरु मा परिणत हुने जनाएको छ।
अस्पतालमा बिजुली एक जीवन रेखा हो र हामीलाई थाहा छ यो बिना बिरामीहरू मर्छन्, एमएसएफ क्यानाडाले भने एक्स पोष्टमा भनेको छ, रक्तपातलाई तत्काल युद्धविराम गरी बिरामीहरूको न्यूनतम चिकित्सा सेवा प्रदान गर्न अपिल गर्दछौं।
विश्व स्वास्थ्य संगठनले अल शिफा अस्पतालभित्र सम्पर्क गुमाएको छ।
बारम्बार आक्रमणहरूको सामना गरिरहेको अस्पतालको डरलाग्दो रिपोर्टहरू देखा पर्न थालेपछि, हामी हाम्रो सम्पर्कहरू हजारौं विस्थापित मानिसहरूमा सामेल भएको र यस क्षेत्रबाट पलायन भएको अनुमान गर्छौं, डब्लूएचओले एक्स पोस्टमा भन्यो।
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
प्रतिक्रिया