तीन लाखबाट तल झर्यो सुनको मूल्य
सुनको मूल्य ३ लाख रुपैयाँबाट तल झरेको छ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ थप घटेर आज प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा झरेको हो।
हिजो आइतबार सुनको मोल तोलाको ३ लाख ८०० सय रुपैयाँ थियो।
चाँदीको भाउ भने आइतबारभन्दा आज केही बढेको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो आइतबार चाँदीको मूल्य तोलामा ४ हजार ८९५ रुपैयाँ थियो।
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हु…
चीनद्वारा विश्वकै ठूलो पूर्ण विद्युतीय कार्गो जहाज सञ्चालन!
प्रतिक्रिया