गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिएः संयुक्त राष्ट्रसंघ प्यालेस्टिनी शरणार्थी एजेन्सीले
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ ।
“हामी स्तब्ध छौं , शोकमा छौां । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ “ राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् । यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
५६ जिल्लामा रास्वपाकाे सभापति चुनिए, काे कहाँ ?
क्रिस्टियानो रोनाल्डोले कसरी बनाए २ अर्ब डलर कमाउने विश्वकै पहिलो खेलाडीको की…
हुम्लाको टाक्चीमा लिमी रिसोर्ट
बालेन सरकारसँग ठुलो आशा बोकेर ६ महिनामै नेपाल फर्किए 'धुर्मुस' !
रास्वपा दैलेखको सभापतिमा भण्डारी निर्वाचित
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिक्रिया