एसियन गेम्स छनोटको फाइनलः नेपालले टस जित्यो
काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोज्दै हङकङलाई ब्याटिङको निम्तो दिएको हो ।
हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा खेलमा जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्यको नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
रवि लामिछानेको प्रस्ताव– परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री बोल्नु हु…
चीनद्वारा विश्वकै ठूलो पूर्ण विद्युतीय कार्गो जहाज सञ्चालन!
हङकङविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीको नयाँ कीर्तिमान
प्रतिक्रिया