जुन देशलाई 'देवभूमि' भनेर संसारभरिका मानिसहरू पूजा गर्छन्, त्यही देशका पवित्र धार्मिक क्षेत्रमा आज सात्त्विक मानिसहरूका लागि खाने वातावरण नै छैन भन्दा विश्वास नलाग्न सक्छ। तर, यो तीतो यथार्थ हो। पशुपतिन…