जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च बुढा, ठूलीभेरी–५ का ३८ वर्षीय ओमबहादुर रोकाया, ठूलीभेरी–३ कै ५० वर्षी…