इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भनेको छ। बीबीसी फारसी सेवाका अनुसार इरानले अमेरिकी सेनाले ‘धेरैपटक’ युद्धविराम उल्लंघन गरे…