काठमाडौं– फार्स प्रान्तको लामर्डस्थित एक खेलकुद हलमा कथित क्षेप्यास्त्र आक्रमणपछि २४ जना सर्वसाधारणको मृत्यु भएको घटनालाई लिएर इरानले संयुक्त राज्य अमेरिकामाथि ‘घृणित युद्ध अपराध’ गरेको गम्भीर आरोप…