बिहिबार, मंसिर २६, २०७६ | Thursday, December 12, 2019

काठमाडौँ
सन् २०२० मा औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण   * पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक   * बंगलादेशी विदेशमन्त्रीकाे भारत भ्रमण रद्द   * मनाङको माथिल्लो भेगमा भारी हिमपात   * ४ जनालाई नागरिकता दिनुपर्छ भन्दा मोदीको कुर्सि हल्लिदैछ तर नेपालमा जो आउँछ घुस ल्याउँछ नागरिकता पाउँछ   * राष्ट्रियसभाको निर्वाचन गर्ने मिति घोषणा   * सात किलो चरेससहित चारजना पक्राउ   * हिमपातले टिपर दुर्घटना गरायो, दुईको मृत्यु   * संघमा खुलेको अधिकृतको विज्ञापन पर्याे विवाद   * राउटेलाई कूल पूजाको चटारो   *
बिहिबार, मंसिर २६, २०७६ Thursday, December 12, 2019
मनोरञ्जन

तीजकाे गीत ‘चुरा’ सार्वजनिक (हेर्नुहाेस भिडियाे)

११-साउन-२०७६ | ०७:४४:३० am

सञ्चारकर्मी गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक भएको छ ।

गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गरेका छन । गीतको छायाङ्कन राजेश घिमिरेले गरेका छन भने सम्पादन विष्णु शर्माले गरेका हुन । प्रकाश भट्टले निर्देशन गरेको गीत साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

दोर्दी गाउँपालिका धुसेनीकी अधिकारीले स्कूले जीवनदेखि नै गीत गाउन थालेका हुन । विसं २०६४ मा एसएलसी उत्तिर्ण गरेपछि उनी काठमाडौँ आएका हुन । यसबीचमा अधिकारीले पानको मिसी हुकुमको चौकाले’ मेरो लमजुङ घर’ चौबन्दीको तुना’ झलमल झलमल’लगायत गीतमा स्वर दिइसकेका छन ।

सम्बन्धित समाचार