प्रचण्ड-माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन आफना कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौँ प्रचण्ड-माधव नेपालको जहाँ जति सक्यो त्यति धज्जी उडाउन आफना कार्यकर्तालाई नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन् ।

आज शनिबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधनका क्रममा जहाँ सक्नुहुन्छ त्यहाँ उनीहरुको धज्जी उडाउनुस तथा यिनीहरुलाई हैसियत देखाउनुपर्छ भनी निर्देशन जारी गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पहिले सूर्य चिह्न छाडेको भन्दै अहिले किन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।