एकता युवा क्लबको प्रथम बार्षिक उत्सब कार्यक्रम सम्पन्न
धुलावारी-झापास्थित एकता युवा क्लबको प्रथम बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएकाे छ । हिजाे शनिवार प्रदेशसभा सांसद गोपाल चन्द्र बुढाथोकीको प्रमुख आथित्यतामा उक्त्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा मेचिनगर नगरपालिकाका मेयर बिमल आचार्य, महिला अभियन्ता रेनुका डागी, इस्ट होराइजन मा.बि का प्रिन्सिपल सन्जिब राई, गृहलक्ष्मी सहकारीका व्यवस्थापक सरोज मेहराकाे उपस्थिती रहेकाे थियाे ।
उक्त्त कार्यक्रममा कोरोनाको प्रभाब, युवा र बिकाश भन्ने बिषयक छलफल समेत आयाेजना गरिएकाे एकता युवा क्लबका सचिव मन्जु चिमरियाले जानकारी दिएकी छिन् ।
छलफलमा बक्ताहरु क्रमश प्रदेश साम्सद गोपाल चन्द्र बुढाथोकी, मेचिनगर प्रमुख बिमल आचार्य र डा. पोस्णराज त्रिपाठीले कोरोनाको प्रभाब, युवा र बिकाश भन्ने बिषयमा आआफ्नाे धारणा प्रस्तुत गरेका थिए ।
सस्थाको तर्फ बाट स्वागत मन्त्ब्य राख्दै एकता युवा कल्बकी सचिब मन्जु चिमरियाले विगत एक बर्ष देखि गरेको कार्यक्रम र भावी योजना बारे प्रस्ट पारिकी थिइन ।
उक्त कार्यक्रममा ६० जना युवाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक सन्तोष धमलाले जानकारी दिएका छन् ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया