आइसोलेसनबाटै भागे सङ्क्रमित कैदी
स्याङ्जा - एक जना कोरोना सङ्क्रमित कैदी अस्पतालमा उपचारत रही आइसोलेसनबाटै भागेको छ।
अर्जुनचौपारी गाउँपालिका(४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा आइसोलेसनमा उपचाररत रहेकै बेला बिहीबार राति भागेको प्रहरीले जनाएको छ । ती कैदी व्याक्तिलाई भदौ २८ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियौ ।
उनलाई गाई मारेको अभियोगमा पक्राउ गरेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा उपचार गराउदै थिए ,गए राति पानी परेको बेलामा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीले जनाएको छ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
प्रतिक्रिया